It is with immense pleasure that I acknowledge the Government of West Bengal for fulfilling the need of higher education in the remote area of Pedong, which is about 22 Kilometres away from the main town Kalimpong and hence educationally backward. I express my gratitude to the local civil society for raising their legitimate demand for a government college in this region. Indeed, the establishment of Government General Degree College at Pedong brought a great delight for the people of Pedong and beyond. As the incumbent Officer-in-Charge of the college I am privileged to serve the necessary actions to upgrade the institution in all possible ways. I also seek logistic support from the local people for the betterment of the college. Moreover, I feel it imperative to personally make an appeal to the respective faculties to carry on responsibilities with enthusiasm. In this context I would like to attract the attention of the students and urge them to study hard and bring forth honour to the college.
Shri Navin Poudyal
Officer-in-Charge
भारप्राप्त अधिकारीको तर्फबाट,
प्रकृतिको शान्त र सुन्दर काखमा अवस्थित पेदोङ सरकारी कलेज कालिम्पोङ जिल्लाका निम्ति एउटा गौरव हो। सरकारको योजनाअन्तर्गत निम्नवर्गीय आयस्रोत भएका घरका छोराछोरीले पनि थोरै शुल्कमा उच्च शिक्षा हासिल गर्न सक्छन्। २०१४ मा सरकारी आदेश रहेको र २०१५ मा आधिकारिक रूपमा स्थापना भएको पेदोङ सरकारी महाविद्यालयले विभिन्न विघ्न बाधा समस्या खपेर अघि बढिरहेको छ। यस महाविद्यालयलाई उभ्याउनका निम्ति धेरै सङ्घर्ष, गर्नुपरेको छ। यसमा आफुलगायत केही साथीहरूको दिनरातको मेहनत र परिश्रमले महाविद्यालयले विकासको गति लिन सकेको हो। हालसम्म यहाँ मानविकीका नेपाली, अङ्ग्रेजी, इतिहास, राजनितीशास्त्र, समाजशास्त्र तथा विज्ञानका भूगर्भशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र र गणितशास्त्र जस्ता मूल विषयहरूको अध्ययन हुन्छ। नयाँ शिक्षा नीति-२०२० अनुसारको पाठ्यचर्चाको श्रीगणेश भइसकेको छ। यसका निम्ति हामीले अझै सङघर्ष गर्नुपरेको छ। हामीलाई अझै नयाँ शिक्षक-शिक्षिकाहरू, नयाँ भवन, धेरै कक्षाकोठा, कर्मचारी आदिको अझै आवश्यकता परेको छ जो समयमा पूरा हुँदै जानेछन् भन्ने कुरामा आशावादी छु। यसलाई अझै सुन्दर बनाउनु पर्छ, शिक्षाको एउटा अझै आकर्षणको केन्द्र बनाउन परेको छ, अझै बलियो बनाउन परेको छ, यहाँ आएर चारतिरबाट विद्यार्थीहरू आएर पढ्ने अवसर पाउन्, यसलाई चारैतिरबाट सफलता हासिल होस् भन्ने कामना गर्दछु।
नवीन पौड्याल
भारप्राप्त अधिकारी
Pedong, Kalimpong, West Bengal, INDIA, 734311
pedong.govt.college@gmail.com